कास्की, २२ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले जनप्रतिनिधिले काम गर्दा पार्टीको घोषणापत्रलार्ई ख्याल गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सङ्गठन कमिटी गण्डकीले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय स्थानीय सरकारका प्रमुख उपप्रमुखसँगको अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले पार्टीको ...