काठमाडौं,२५ असोज । नेपाली सेनाले संविधान विरोधी विखण्डनवादी तत्वहरुको गतिविधिलाई सुक्ष्म ढंगले नियाली रहेको जनाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधान विरोधी विखण्डनवादी तत्वहरुले ल्याउन सक्ने सम्भावित सुरक्षा चुनौतिलाई नेपाली सेनाले सुक्ष्म ढंगले नियाली रहेको बताउनु भएको हो । विहिबार सैनिक जंगी अड्डा भद्रकालीमा पत्रकार ...