काठमाडौं ,१९ फागुन। बिहान बसेको नेकपाको सचिवालय बैठकले देशभरिका पार्टी कार्यालयमा ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। नेकपा नेता एवम् पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक सचिवालय बैठक डाकेका थिए। बैठकले २३ गते स्व रवीन्द्र अधिकारीको ...