कैलाली, १४ साउन । चितुवाको छालासहित दुई व्यक्ति पक्राउ परेका छन् । गोदावरी नगरपालिका(२ अत्तरिया बजारस्थित डेलिसेस होटेलबाट चितुवाको छाला २ थान सहित चुरे गाउँपालिका १ निगाली बस्ने ३२ वर्षीय रामबहादुर बिष्ट र डोटी गढी केदार गाउँपालिका(५ भैरा बस्ने २३ वर्षीय राजेन्द्र थापालाई १३ ...