दोलखा, १८ साउन । गौरीशंकर गाउँपालिकामा पहिरो खसेर घर भत्किँदा एक जना सम्पर्कविहीन भएका छन् । शुक्रबार राति साढे ११ बजेतिर गौरीशंकर गाउँपालिका–१ जुगुमा रहेको झगडे गाउँमा पहिरो खसेर १० वटा घर भत्किँदा आफन्तकोमा आएका जगतबहादुर खत्री सम्पर्कविहीन हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ...