काठमाडौँ, २० साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङमा अन्नपूर्ण माविको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रममा उहाँले भन्नुभयो, “प्राविधिक शिक्षाले हरेक व्यक्तिलाई सक्षम र आत्मनिर्भर बनाउन ...