तौलिहवा, २६ भाद्र । कपिलवस्तु वाणगंगा नगरपालिका ९ भलवाडकी एक किशोरी पाँच दिनदेखि बेपत्ता भएकी छन् । विद्यालय हिडेकी १६ वर्षीया किशोरी बसन्ता बन्जाडे सम्पर्कविहीन भएकी हुन् । यही भदौ २१ गते विद्यालय जान भनेर घरबाट हिँडेकी उनी अझैसम्म घर नफर्किएको अभिभावकको भनाइ छ । ...