बर्दिया, २५ साउन । सिसिक्यामेरा प्राय नीजि तथा सरकारी कार्यालयहरुमा सुरक्षाका लागि लगाईन्छ । चोरी बढी हुन सक्ने, हिंसात्मक घटना बढि मात्रामा हुने चोकहरुमा सि सि क्यामेरा राखिन्छ । तर बर्दिया जिल्लामा भने जंगल भित्र नै सिसिक्यामेरा जडान गरीएको छ । निकुञ्ज भित्रको गतिविधि हेर्नका लागि ...