काठमाडौं, ४ भदौ । काठमाडौं उपत्यकामै मासिक २० देखि २५ ओटा आगलागीका घटना घट्ने गरेको काठमाडौं महानगरपालिकाको जुद्ध बारुणयन्त्रले जनाएको छ । आगलागीको प्रमुख कारण विद्युत सट नै हुने गरेको विगतको ३ वर्षको कुल तथ्यांक पनि छ । तसर्थ, आगलागी भईसकेपछि समाधान खोज्नुभन्दा दिर्घकालिन रुपमा ...