काठमाडौँ, ४ चैत । सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले जनमत पार्टी गठन गर्ने निर्णय गरेको छ । सिरहाको लहानमा दुई दिनसम्म चलेको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सीके राउत अध्यक्ष रहनेगरी नयाँ पार्टी खोल्ने निर्णय गरेको हो । पार्टीको चुनाव चिह्न अष्टदल राख्ने निर्णय पनि ...