काठमाडौं, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे जनयुद्धको क्रममा मारिएका मध्ये ५ हजारको मात्रै आफुले जिम्मा लिने बताउनुभएको छ । माघिको अवशरमा टुंडिखेलमा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । धेरैले अहिले पनि १० ...