बुटवल, २७ पुस । कुनै बेला थियो राजनितीकदलहरुमा नेपाली सेनामा लोकतान्त्रीकरण, एउटा मुख्य मुद्दा बन्ने गर्दथ्यो । नेपाली सेनालाई लोकतान्त्रीक र जनमुखी बनाउनुपर्ने बहससंगै माओबादी जनमुक्ति सेना र नेपाली सेनाको समायोजन समेत गरिएको थियो । पहिले पहिले जनताका माझ कमै मात्रामा देखिने सेनालाई आम नागरिकले ...