काठमाडौं २४ भदौ । संसदमा रहेका प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो। सरकारले नागरिकमाथि बर्बर दमन गरेको विरोधमा प्रमुख विपक्षी दलका ...