काठमाडौं २३ भदौ । सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सामाजिक सञ्जाल पुनः सञ्चालनमा ल्याउन प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका छन् ।पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले जेनजीका कुरा सुन्न र सामाजिक सञ्जाल खोल्न सभापति देउवाको ध्यानाकर्षण गराएका हुन्। सभापति देउवालाई सोमबार डेढ घन्टा ...