काठमाडौं, १३ मंसिर– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको तस्बीर जोडेर सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्तिजनक र अनर्गल प्रचार गर्ने एक जना पक्राउ परेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबारे अपशब्दसहित तस्बीर जोडेर अतिरञ्जित प्रचार गर्ने आकाशसिंह ठकुरीलाई प्रहरीशले कैलालीबाट पक्राउ गरेको हो । कैलाली प्रहरीले ...