काठमाडौं, ८ पुस । भारतले नयाँ नक्सा जारी गरेपछि नेपालसँग उत्पन्न विवादका बारेमा भारतीय पक्षले पत्राचार गरेर वार्ताका लागि आफू तयार रहेको बताएको छ । अघिल्लो महिना नेपालले सो विषयमा पत्र पठाएकोमा अहिले भारतका तर्फबाट पत्राचार गरिएको हो । पत्रमा वार्ताको तिथि भने प्रस्ताव गरिएको ...