काठमाडौं, २६ मंसिर । नेपालका विमान कम्पनीहरुलाई यो वर्ष पनि युरोपेली युनियन (ईयू) ले आफ्नो कालोसूचीमा कायमै राखेको छ । युरोपका २८ वटा देशका आकाशमा उड्नको लागि नेपालका विमानलाई प्रतिवन्ध लगाउने गरी ईयूले नेपाली विमानलाई कालोसूचीमा कायमै राखेको हो । नेपाल सन् २०१३ देखि ईयूको ...