काठमाडौं, २३ मंसिर । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्ञिजकरण विभागले कर्मचारी माग गर्दै आवेदन आह्वान गरेको छ । सोमबार सूचना प्रकाशित गर्दै विभागले बिभिन्न ६ जिल्लामा गरी ६०० कर्मचारी माग गरेको हो । विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा ...