काठमाडौं, १७ बैशाख । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण अमेरिकामा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५९ हजार २ सय ६६ पुगेको ...