काठमाडौं, १७ बैशाख । कतार सरकारले नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कतारी शेख अमीर तमीम बिन हमाद अल–थानीले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको ८ टन कोभीड–१९ सम्बन्धि मेडिकल सामाग्री बोकेर कतार एयरवेजको वाइडबडी विमान बुधबार दिउँसो काठमाण्डौ आइपुगेको हो । ती सामाग्री नेपालका ...