टोकियो , १० बैशाख । जापानमा १ जना नेपाली युवती कोरोनालाई पराजित गर्दै घर फर्केकी छिन् ।अप्रिल २ तारिक कोरोनको संक्रमण पुष्टी भई अस्पताल भर्ना भएकी उनी स्वास्थलाभ लिदै बुधबार घर फर्केकी हुन् । जापानका लागि नेपाली राजदुताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले एबिसी न्युजलाई जानकारी ...