काठमाडौं, २५ साउन । बंगलादेशको निर्वाचन आयोगका प्रमुख एएमएम नासिर उद्दीनले देशमा सन् २०२६ को फेब्रुअरी पहिलो साता आमचुनाव हुने शनिबार घोषणा गरेका छन् । उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन निश्चित गर्नु अझै पनि ठूलो चुनौती रहेको बताए । देशको उत्तर–पश्चिमी रंगपुर जिल्लामा आयोजित एक ...