काठमाडौं २२ साउन । नेकपा एमालेले पनि निर्वाचन आयोगको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा असहमति जनाएको छ । यस अघि प्रतिपक्षी दलहरु नेकपा माओवादी, रास्वपा, राप्रपा, जनमतलगायत दलहरूको संयुक्त बैठकले विरोध गरेको कार्यविधि प्रति एमालेले पनि असहमती जनाएको हो । स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक ...