काठमाडौ २८ साउन । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहेको ठहर गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नाउपाको अध्यक्ष श्रेष्ठ नै रहेको ठहर आयोगले गरेको नेपालखबरलाई जानकारी दिए। ‘राजनीतिक दलसम्बन्धी ऐन र सम्बन्धित पार्टीको विधानअनुसार यस्तो निर्णय गरिएको हो,’ ...