काठमाडौं ७ बैशाख । विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादमा भोलि सोमबार पनि निरन्तर सुनुवाइ हुने भएको छ। आज पाँचौँ दिन पनि सुनुवाइ नसकिएपछि भोलि नै पनि सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासन अदालत प्रशासनले जनाएको छ। चार वर्ष अघि २ खेपमा गरी ...