काठमाडौं ८ बैशाख । सप्ताकोसीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका दुई जनाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ। सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सोमबार बिहान ८ बजेतिर बराह क्षेत्र मन्दिर छेउको नदिमा नुहाउने क्रममा खोटाङको केपिलासगढी गाउँपालिका(४ बस्ने ४० वर्षीय नवराज बास्तोला र ...