काठमाडौं १० बैशाख । भारतको जम्मू–कश्मीरका पहलगाममा आतङ्कवादी आक्रमणबाट ज्यान गुमाएका नेपाली रुपन्देहीको बुटवलका सुदीप न्यौपाने रहेको पुष्टि भएको छ । हिजो पर्यटकको समूहमाथि भएको आक्रमणमा परी बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीपको ज्यान गएको भारतमा रहेको नेपाली दूतावासले जनाएको हो । भारतीय सञ्चारमाध्यमबाट सार्वजनिक ...