काठमाडौं ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपा का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टी नयाँ शक्ति का अध्यक्ष डा. बाबुराम भट्टराईको लागि जीवन समर्पण गरेको भएपनि आफूहरुले अवसर नपाएको बताए। नेकपाको ७६ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा ...