काठमाडौ ४ जेठ । नागरिक उन्मुक्ति पार्टी नाउपा का सांसद रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । उनको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन विपरीत संसदीय दलले मन्त्रीमा चौधरीको नाम ...