काठमाडौ ७ जेठ । चालु आर्थिक वर्षको अन्तिम चौमासिक लागेसँगै कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा रकमान्तरका सयौँ फाइल पुगेका छन् । सरकारकै अन्य मन्त्रालयबाट दैनिक सयौँ फाइल अर्थ मन्त्रालयमा आउने गरेको मन्त्रालय स्रोतले बतायो । धेरैजसो मर्मत सम्भारका लागि रकमान्तरको प्रस्ताव गरिएको सो ...