काठमाडौ ८ जेठ । कैलालीमा बाटोमा सुत्केरी गराउन सहयोग पुर्याउने प्रहरी जवान चन्द्रीका देउवालाई प्रहरीले सम्मान गरेको छ । उहाँलाई हिजो जिल्ला प्रहरी कार्यालय कैलालीले कार्यालयमै बोलाएर नगद पुरस्कारसहित प्रशंसा पत्रले सम्मान गरेको हो । यस्तै केन्द्रीय प्रहरी कार्यालयले पनि उहाँलाई सम्मान गरेको छ । ...