काठमाडौ ८ जेठ । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस सरकारका दुई जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने भएको छ। वन तथा वातावरण मन्त्री त्रिभुवन साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँलाई फिर्ता बोलाएर वन मन्त्रालयमा सञ्जयकुमार यादव र उद्योगमा वसन्त कुसवाहलाई ...