ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमिकको उपचार जिम्मा रोजगारदाता देशले लिनुपर्ने प्रस्ताव नेपालले डब्ल्यूएचओ लैजाँदै


abc news

काठमाडौ ८ जेठ । सरकारले श्रमका लागि पुगेका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता देशले लिनुपर्ने प्रस्ताव विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० मा लैजाने तयारी गरेको छ । अर्को वर्ष हुने विश्व स्वास्थ्य सम्मेलनमा प्रस्ताव लैजाने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललले बताउनुभयो ।

विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किनुभएका मन्त्री पौडेलले अरू देशहरूमा कामदार पठाउने देशहरूले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति रहेको कुरालाई मध्यनजर गरी त्यसलाई हल गर्न जुनसुकै देशका नागरिकको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता देशले लिनुपर्ने प्रस्ताव नेपालले लैजाने बताउनुभयो ।

यस पटकको सम्मेलनमा नै नेपालले त्यसबारे जानकारी गराएको छ । प्रस्ताव डब्ल्यूएचओबाट पास भएमा गइसकेपछि र फर्किँदा श्रमिकको स्वास्थ्य सहयोग तथा स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित देशले नै जानकारी गराउने स्थिति बन्ने उहाँले बताउनुभयो ।

यसले उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति, खर्चको कारणले पूर्णरूपमा उपचार नहुने स्थिति एवम् कतिपको मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति अन्त्य हुने मन्त्री पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com