काठमाडौं, २६ जेठ । प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो। भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने विपक्षीको मागका कारण संसद बैठक निरन्तर स्थगित हुँदै आएको छ। सभामुख देवराज घिमिरेले बजेटका विषयमा छलफल गर्नुपर्ने र महत्त्वपूर्ण विधेयक पनि अगाडि ...