ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपक्षीसँगको समझदारीबारे एमालेलाई ब्रिफिङ गर्दै कांग्रेस


abc news
जेष्ठ २५, २०८२ आईतबार  ६ : ४६ बजे

काठमाडौ २५ जेठ । प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्नेबारे विपक्षीसँग छलफल गरेको सत्तासाझेदार कांग्रेसले अहिले सत्ताको नेतृत्वकर्ता नेकपा एमालेसँग छलफल गरेको छ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले एमाले र कांग्रेसका नेताहरूबीच छलफल जारी रहेको जानकारी दिए।

एमाले(कांग्रेसबीच छलफल जारी छ। यसै हुने भन्ने भइसकेको छैन। विभिन्न कोणमा छलफल चलिरहेको छ, उनले भने, बेला बेलामा हामीले विपक्षी दलसँग पनि कुरा गरिरहेका छौँ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै विपक्षी दलले प्रतिनिधिसभा अवरोध गर्दै आइरहेका छन्। लगातार बैठक अवरोध भएपछि कांग्रेस उपसभापति खड्काले विपक्षीसँग छलफलका लागि सक्रियता बढाएका थिए।

एमालेसँग छलफल गर्नुअघि कांग्रेसले नेकपा माओवादी केन्द्रसहित विपक्षी दलसँग छलफल गरेको थियो। छलफलमा छानबिनका लागि लिखित प्रस्ताव तयार पार्नेबारे सहमति जुटेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com