काठमाठौ २६ जेठ । मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डको ५३ प्रतिशत काम सकिएको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना ९पश्चिम खण्ड० ले जनाएको छ। योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र ...