काठमाठौ २६ जेठ । भिजिट भिसा प्रकरणबारे नेपाली कांग्रेस र नेकपा माओवादीका नेताहरूबीच छलफल जारी छ। संसद्को गतिरोध अन्त्यका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसको प्रस्तावमा सहमति नजनाएपछि अहिले माओवादी र कांग्रेसका प्रमुख सचेतकसहितको छलफल जारी रहेको बताइएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि ...