काठमाठौ २७ जेठ । आर्थिक वर्ष २०८१र८२ को १० महिनामा विप्रेषण आप्रवाह १३।२ प्रतिशतले वृद्धि भई १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०।५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको हो। समीक्षा अवधिमा ...