काठमाडौ २८ जेठ । झापाका तीन स्थानमा तीनजना मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा एकएक शव भेटिएका हुन्। अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको उनले बताए। बिर्तामोड–२ फूलबारी ...