ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सदन खुलाउन सत्तापक्ष-विपक्षीबीच सहमतिको लिखित प्रस्ताव तयार गरिँदै


abc news
जेष्ठ २५, २०८२ आईतबार  ५ : ४३ बजे

काठमाडौ २५ जेठ । प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सत्तारुढ दल र विपक्षी दलले सहमतिका लागि लिखित प्रस्ताव तयार पारिरहेका छन्। केहीबेरअघि नेपाली कांग्रेस र विपक्षी दलका नेताबीच भएको छलफलपछि सहमतिको लागि पत्र तयार बनाउन लागिएको नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

हामी छलफलमै छौँ। लिखित प्रस्ताव गर्ने भनेर ड्राफ्ट गर्दैछौँ उनले भने।

अध्यागमनको संरचनागत, नीतिगत र कानुनी सुधारका लागि छानबिन तथा अध्ययनका लागि समिति बनाउने प्रस्तावबारे कांग्रेस र विपक्षी दलबीच छलफल भएको हो।

हाउस सञ्चालनका लागि सहमति पत्र बनाउने भनेर काम भइरहेको छ। त्यसमा अध्यागमनको संरचनागत, नीतिगत र कानुनी सुधान गर्न अध्ययन तथा छानबिन समिति बनाउनुपर्छ भनेका छौँ विपक्षीले, उनले भने, सरकारले छानबिन र अध्ययन गर्न प्रतिबद्ध छौँ भनेको भएर लिखित सहमति तथा डेट लाइन बनाउने कुरा भइरहेको छ। छानबिनका लागि कांग्रेस तयार भएको छ। कांग्रेस(एमालेबीच कुराकानी भइरहेको भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com