काठमाडौं, २९ पुस । विश्व महाशक्ति बन्ने दौडमा रहेको चीनलाई रोक्ने गरी वासिङ्टनडीसीले इन्डो–प्यासिफिक रणनीतिलाई अघि सारेको भर्खरै बाहिर आएको एक दस्तावेजबाट खुलेको छ । राष्ट्रिय सुरक्षा रणनीति अन्तर्गत वासिङटनबाहिर आएको दस्तावेज ‘अमेरिकाको लागि इन्डो–प्यासिफिकको रुपरेखा’ मा ‘इन्डो–प्यासिफिक’ मार्फत् आफू र आफ्ना क्षेत्रीय सहयात्रीहरु मिलेर ...