Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, २७ पुस । नेपालमा सोमबार थप चार सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार दुई सय ६८ पुगेको छ । सोमबारसम्म नेपालमा चार हजार तीन सय ७३ जना सक्रिय सङ्क्रमित छन् । यस्तै दुई ...