काठमाडौँ, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकमा स्थिरता छाएको दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान हुने केही दिन पहिले मात्रै विघटनको सिफारिस गर्नुभएका उहाँले आफूलाई कसैले चाहेर पनि प्रधानमन्त्रीबाट हटाउन नसकेको दाबी गर्नुभएको हो । प्रधानमन्त्री ओलीले पुस ५ गते ...