काठमाडौँ, ७ माघ । मुस्ताङको कैसाङस्थित उच्चशिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला प्रशिक्षण प्राप्त नेपाली शान्ति सेना सिरियाको हिमवर्ती क्षेत्र गोलान हाइटको माउण्ट हर्मनमा खटिएको छ । नेपाली सेनाका अनुसार संयुक्त राष्ट्र संघीय (युएन) शान्ति मिसन अन्तरगत द्वन्द्वग्रस्त मुलुक सिरियामा परिचालित शान्ति सेनाले २० फिट हिँउ ...