काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी( नेकपा) प्रचण्ड–माधव समूहका नेताहरुले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएका छन् । संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन ...