काठमाडौं, १३ चैत्र । केही दिनयता नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा १५६ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा निको हुनेको संख्या भने ७० रहेको छ। यस्तै ४ जना संक्रमितको मृत्यु भएको ...