काठमाडौं, १२ चैत । एक महिनादेखि ओछ्यानसहित बेपत्ता झा दम्पत्तीको शव बिहिबार फेला परेको छ। महोत्तरीको पिपरा गाउँपालिका–२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ। प्रदेश नम्बर दुई प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहका अनुसार फेला परेको शव हराइरहेका ...