काठमाडौं, १९ चैत्र । महोत्तरीबाट हराएका ७ जना किशोरीलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले भारतबाट नेपाल ल्याएको छ । मंगलबारबाट हराएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले जानकारी दिनुभयो । बुधवार राति शसस्त्र प्रहरीका इन्सपेक्टर बिर्खबहादुर शाही ...