बर्दिबास, १७ चैत्र । महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन् ।मंगलबार घाँस काट्न गएका उनीहरू अबेर साँझसम्म घर नफर्किएपछि परिवार अप्ठ्यारोमा परेको भंगहाका मेयर सञ्जीवकुमार साहले बताउनुभयो । ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति ...