Accuracy, Balance & Credibility - JOURNALISM
बाँके , १५ वैशाख । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा बाँकेमा १० जनाको मृत्यु भएको छ ।उपचारका क्रममा भेरी अस्पतालमा ७ जना र नेपालगन्ज मेडिकल कलेजमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुने मध्ये ७ जना बाँके र ३ जना दाङका छन् ।कोरोना संक्रमणबाट ...